Photo Gallery

नागार्जुन नगरपालिकाको पाचौं नगरपरिषदले पारित गरेको आ.व २०७४।७५बार्षिक बजेट, निति तथा कार्यक्रम सम्बन्धि परिषदको निर्णय सार्विजनिकिकरण कार्यक्रम मिति २०७३ पौष २० गते बुधवार माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा तथा माननीय सांसद रामविर मानन्धर र बिक्रम बहादुर थापाज्यूको विशेष आतिथ्यतामा सम्पन्न भयो ।

, , नागार्जुन नगरपालिकाको पाचौं नगरपरिषदको निर्णय सार्विजनिकिकरण कार्यक्रम, , , , , , , ,

आर्थिक वर्ष ०७४/७५ को बार्षिक नगर बिकास योजना तयारी तथा नगर परिसदको लागि सबै वडाहरुमा बजेट सिलिंग अनुरुप सहभागिता मुलक योजना तर्जुमा पद्दतिबाट योजना छनौटको लागि वडा भेला सम्पन्न भयो ।

, , , , , ,