आज मिति २०८०/१०/०७ गते नागार्जुन नगरपालिकाका नगर उप-प्रमुख शुशिला अधिकारीज्यूको अध्यक्षतामा,प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीज्यू,नेपाल सरकार भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागका कर्मचारीहरुको उपस्थितीमा सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सम्बन्धी ३ दिने तालिमको उदघाटन समारोह सम्पन्न भयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board- NSTB) बाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय/नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको तर्फबाट, सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व स
नगरपालिका प्रमुख र उप्रमुखले स्वाथ्य बीमाको कार्ड ग्रहण गरेर स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन भएको घोषणा गरिएको हो । आइतबार नगरपालिकाको सभा हलमा औचपारिक कार्यक्रमका बीचमा नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत र उपप्रमुख सुशीला अधिकारीले स्वास्थ्य बीमाको फम भरी स्वास्थ्य बीमा गरेको घोषणा गर्दै सबै नगरबासीका लागि नै स्वास्थ्य बीमाको शुभारम्भ भएको घोषणा गरिएको छ ।माघ २ गतेदेखि सबै नागार्जुन नगरबासीले स्वास्थ्य बीम कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागि हुनेछ । महिला स्वास्थ्य स्वयम् सेविका र स्थानीय तहका जनप्रतिनिधिले नगरबासीलाई स्वास्थ्य बीमा गर्न सहिजकरण गर्दै अभिप्रेरित गर्नेछन् ।कार्यक्रममा नगरपा
यही पौष २९ गतेदेखि स्वास्थ्य बीमाको शुभारम्भ गरिने भएको छ । पहिले नगरपालिका रहेको भवनमा हालै नगर अस्पतालको व्यवस्थापन सम्पन्न भएबाट यो कार्यको थालनी हुन लागेको हो । यसबाट नगरबासीहरुले स्वास्थ्य उपचारमा आर्थिक छुट एवं सहुलियत प्राप्त गर्न सक्ने छन् । उक्त कार्यक्रममा नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतको अध्यक्षतामा, स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको प्रमुख आतिथ्यता रहेको थियो भने उप–प्रमुख श्री सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी, शिक्षा शाखा प्रमुख एवं उपसचिव श्री कृष्ण बहादुर कुँवर, वडा नं.