FAQs Complain Problems

news and notice

नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को नीति तथा कार्यक्रमको सार्वजनिककारण

नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को नीति तथा कार्यक्रमको सार्वजनिककारण कार्यक्रम नगर प्रमुख श्रीमोहन बहादुर बस्नेतज्यूकाको अध्यक्षतामा प्रदेश नं ३ का माननीय मुख्य मन्त्री श्री डोरमणि पौड़ेल ज्यू प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

आ.व २०७४/७५ को वार्षिक आन्तरिक आम्दानी

आ.व २०७४/७५ को वार्षिक आन्तरिक आम्दानी शिषकगत एकिकृत बिबरण २०७४ श्वावण देखि असार सम्म वडा १ देखि १० सम्म र केन्द्र को विवरण

Pages