FAQs Complain Problems

news and notice

वडा न : ३



Undefined

वडा न:२



Undefined

वडा न : १



Nepali

संक्षिप्त परिचय

नागार्जुन नगरपालिका एक परिचय नव घोषित नगरपालिकाः नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते घोषण भएको यो नगरपालिका मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल अन्तर्गत काठमाँडौ जिल्लामा पर्दछ । पूर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १४,१३,१५ र १६ पश्चिममा धादीङ्ग जिल्ला, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन् । भौगोलिक दृष्टिबाट योे नगरपालिका पुर्व देशान्तर ८५० १२’ देखि ८५० १७’ को विचमा र उत्तर आक्षांश २७० ४०’ देखि २७० ४४’ को विचमा पर्दछ ।  नगरपालिकाको क्षेत्रफल ः २९.८ वर्ग कि.मी.

Contact

Pages