FAQs Complain Problems

news and notice

आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि रायसुझाव संकलनार्थसंघिय माननीयहरूसंग बसेको बैठक सम्बन्धि प्रेस बिज्ञप्ति

नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि रायसुझाव संकलनार्थ मिति २०७७/०२/२५ गते संघिय माननीयहरूसंग बसेको बैठक सम्बन्धि प्रेस बिज्ञप्ति

सूचना सूचना !!!!!! सुपर नेपीयर घासको बिउ

यस नागार्जुन नगरपालिका अन्तर्गत पशुपालक कृषकहरुलाई सुपर नेपीयर घासको बिउ चाहिएमा नागार्जुन नगरपलिका पशु सेवा शाखामा २०७७/०२/२० गते भित्र निबेदन दिन हुन जानकारीको लागि अनुरोध गरिन्छ !!!!

Pages