FAQs Complain Problems

news and notice

प्रथम नगर सभा सम्पन्न

नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको प्रथम नगर सभाको वैठकबाट पारित आ.व २०७४।७५को वार्षिक निति, कार्यक्रम तथा वजेट मिति २०७४।३।३० गते माननिय पूर्व उप प्रधान एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री श्री प्रकाशमान सिहंज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

नागार्जुन नगरपालिकाको पाचौं नगरपरिषदले पारित गरेको परिषदको निर्णय सार्विजनिकिकरण कार्यक्रम मिति २०७३ पौष २० गते बुधवार सम्पन्न भयो

नगर परिषदको उद्घाटन कार्यक्रम
नगर परिषदको निर्णय सार्वजनिकिकरण गर्नुहुदैं प्रमुख अतिथि माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीज्यू
नगर परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रमको उपस्थिती

नागार्जुन नगरपालिकाको पाचौं नगरपरिषदले पारित गरेको आ.व २०७४।७५बार्षिक बजेट, निति तथा कार्यक्रम सम्बन्धि परिषदको माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा तथा माननीय सांसद रामविर मानन्धर र बिक्रम बहादुर थापाज्यूको विशेष आतिथ्यतामा सम्पन्न भयो ।

नागार्जुन नगरपालिकाको आ.व २०७४।७५ को वार्षिक नगर विकास योजना तयारी सम्बन्धि परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम २०७३ पौष २० गते सम्पन्न भयो

नागार्जुन नगरपालिकाको आ.व २०७४।७५ को वार्षिक नगर विकास योजना तयारी सम्बन्धि पाचौं नगर परिष्दले पारित गरेका बार्षिक, निति तथा कार्यक्रमहरु परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम २०७३ पौष २० गते माननिय उद्योग मन्त्री श्री नविन्द्रराजज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

Pages