FAQs Complain Problems

news and notice

प्रथम नगरसभाबाट पारित नागार्जुन नगरपालिकाको आ.व २०७४।७५ को वार्षिक निति, कार्यक्रम तथा बजेट पुस्तिका

निर्वाचित जन प्रतिनिधिहरुको वाहल पछि नागार्जुन नगरपालिकको प्रथम नगरसभाबाट पारित नागार्जुन नगरपालिकाको आ.व २०७४।७५ को वार्षिक निति, कार्यक्रम तथा बजेट पुस्तिका मिति २०७४ असार २० गते प्रमुख अतिथि माननिय पूर्व उप प्रधान तथा संघिय मामिला तथा स्थानीय विकास मन्त्रिज्यूको प्रमुख आतिथ्यतामा सार्वजनिकिकरण गरियो ।

आ.व २०७३।७४ को वार्षिक प्रगति समिक्षा तथा जनप्रतिनिधिहरुको १०० दिनको प्रगति पस्तुती

नागार्जुन नगरपालिकाको आ.व २०७३।७४ को वार्षिक प्रगति समिक्षा तथा जनप्रतिनिधिहरुको १०० दिनको प्रगति पस्तुती कार्यक्रम मिति २०७४ भाद्र २८ गते सम्पन्न भयो

प्रथम नगर सभा सम्पन्न

नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको प्रथम नगर सभाको वैठकबाट पारित आ.व २०७४।७५को वार्षिक निति, कार्यक्रम तथा वजेट मिति २०७४।३।३० गते माननिय पूर्व उप प्रधान एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री श्री प्रकाशमान सिहंज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

नागार्जुन नगरपालिकाको पाचौं नगरपरिषदले पारित गरेको परिषदको निर्णय सार्विजनिकिकरण कार्यक्रम मिति २०७३ पौष २० गते बुधवार सम्पन्न भयो

नगर परिषदको उद्घाटन कार्यक्रम
नगर परिषदको निर्णय सार्वजनिकिकरण गर्नुहुदैं प्रमुख अतिथि माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीज्यू
नगर परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रमको उपस्थिती

नागार्जुन नगरपालिकाको पाचौं नगरपरिषदले पारित गरेको आ.व २०७४।७५बार्षिक बजेट, निति तथा कार्यक्रम सम्बन्धि परिषदको माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा तथा माननीय सांसद रामविर मानन्धर र बिक्रम बहादुर थापाज्यूको विशेष आतिथ्यतामा सम्पन्न भयो ।

Pages