FAQs Complain Problems

news and notice

नागार्जुन नगरपालिकाको आ.व २०७४।७५ को वार्षिक नगर विकास योजना तयारी सम्बन्धि परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम २०७३ पौष २० गते सम्पन्न भयो

नागार्जुन नगरपालिकाको आ.व २०७४।७५ को वार्षिक नगर विकास योजना तयारी सम्बन्धि पाचौं नगर परिष्दले पारित गरेका बार्षिक, निति तथा कार्यक्रमहरु परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम २०७३ पौष २० गते माननिय उद्योग मन्त्री श्री नविन्द्रराजज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

आ.व २०७३।७४ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रमको प्रतिवेदन

नागार्जुन नगरपालिकाको आ.व २०७३।७४ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रमको तेश्रो पक्ष श्री भरोसा नेपालले तयार पारेको प्रतिवेदन ।

टाेल विकास संस्था गठन तथा दर्ता सम्बन्धि पत्र तथा कार्यविधि

नगरपालिकाका विभिन्र वडाहरूमा टाेल विकास संस्था गठन गरि नगरपालिकामा दर्ता हुन सबै वडाहरूमा परिपत्र गरिएकाे छ । साेहि बमाेजिम गठन गरि दर्ता हुन अाउन सूचित गरिन्छ ।

नागार्जुन नगरपालिकाको लागि आ.व २०७२।७३को लागि स्थानीय विकास शुल्क मार्फत प्राप्त रकम रु ८७ लाख बाट र लागत सहभागीता समेतबाट संचालित योजनाको विवरण ।

स्थानीय विकास शुल्क र स्थानीय जनताको लागत सहभागीतामा नागार्जुन नगरपालिका भित्र आ.व २०७२।७३मा ६ वटा विकास निर्माणका योजनाहरु संचालन भई सम्पन्न भयो । उक्त ६ वटा विकास निर्माण मध्ये ४ वटा खानेपानीका योजनाहरु १ वटा सामुदायिक भवन र १ वटा सडक ढल व्यवस्थापनको योजना रहेको छ ।

कर, राजश्व तथा सडक मापदण्ड सम्बन्धि संयुक्त वडा कार्यालयहरुमा छलफल कार्यक्रम सम्बन्धि सार्वजनिक सूचना

नागार्जुन नगरपालिकाले आ.व २०७३।७४बाट लागु गर्ने कर, सेवा, शुल्क, दस्तुर, व्यवसाय कर लगायतका विषयहरु र सडकको मापदण्ड सम्बन्धि विषयमा सबै संयुक्त वडा कार्यालयहरुमा बस्तीस्तर तथा स्थानीयस्तरका प्रतिनिधिहरु समेतको संयुक्त वैठकबाट राय सुझाव संकलन गर्ने कार्य भईरहेको छ ।

ODF सम्बन्धमा

नागाजुर्न नगरपालिका यहि मिति २०७३वैशाख २७ गते ODF भयाे

Pages