नागार्जुन नगरपालिका संक्षिप्त परिचय

नव घोषित नगरपालिकाः नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते घोषण भएको
यो नगरपालिका मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल अन्तर्गत काठमाँडौ जिल्लामा पर्दछ । पूर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १४,१३,१५ र १६ पश्चिममा धादीङ्ग जिल्ला, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन् । भौगोलिक दृष्टिबाट योे नगरपालिका पुर्व देशान्तर ८५० १२’ देखि ८५० १७’ को विचमा र उत्तर आक्षांश २७० ४०’ देखि २७० ४४’ को विचमा पर्दछ ।
 नगरपालिकाको क्षेत्रफल ः २९.८ वर्ग कि.मी.
 उत्तरी आक्षांश ः २७० ४०’ देखि २७० ४४’