FAQs Complain Problems

news and notice

सहिद दिवसको अवसरमा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम तथा जनप्रतिनिधिहरू र कर्मचारीमैत्री फुटसल प्रतियोगिता

नागार्जुन नगरपालिकाको आयोजनामा २०८० माघ १६ गते सहिद दिवसको अवसरमा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम तथा जनप्रतिनिधिहरू र कर्मचारीमैत्री फुटसल प्रतियोगितामा उपस्थितिका लागि अनुरोध छ।

सीप परीक्षणको आवेदन आहृवान सम्बन्धी सूचना (प्रकाशित मिति : २०८०/०९/२५)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board- NSTB) बाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय/नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको तर्फबाट, सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व स

Pages